बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ माथि दफावार छलफल गरिनेछ। छलफलपछि सम्बन्धित मन्त्रीहरूले ती विधेयकहरू निर्णयार्थ प्रस्तुत गर्दै पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया