सेयरबजार (नेप्से) अब लगातार ३ दिन बन्द हुने भएको छ। भोलि (बिहीबार) माघे संक्रान्तिको सार्वजनिक बिदा तथा शुक्रबार र शनिबार साप्ताहिक बिदा परेकाले बजार एकैपटक आइतबार मात्र खुल्नेछ। आइतबार कारोबार भएलगत्तै सोमबार सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले सेयर बजार फेरि बन्द रहनेछ।















प्रतिकृया