हिम स्टार ऊर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

हिम स्टार ऊर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ। असार २४ देखि २७ गतेसम्म खुला भएको निष्काशनमा ७७,३९२ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेको थियो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ११ लाख १९ हजार कित्ता सेयरमध्ये केही हिस्सा आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो, भने बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

कसरी हेर्ने आइपीओ नतिजा?

हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:

1. एनआईसी एशिया क्यापिटल लिमिटेड  – Home | NIC Asia Capital Limited

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np

3. मेरो सेयर एकाउन्ट बाट –https://meroshare.cdsc.com.np/

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

517956849 2168109863664957 3772847508689807193 n https://bajarkochirfar.com/him-star-energys-ipo-allotment-heres-how-you-can-view-the-results | %tags520428403 1428785601797200 7315919827347421814 n https://bajarkochirfar.com/him-star-energys-ipo-allotment-heres-how-you-can-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स