हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले साउन ३२ गते दिउँसो ३ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरेको छ।
कम्पनीले असार २४ देखि असार २७ गतेसम्म सर्वसाधारणलाई ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्काशन गरेको थियो। आईपीओमा माग भन्दा बढी आवेदन परेपछि सेयर बाँडफाँट गोलाप्रथाबाट गरिनेछ। यसमा ७७ हजार ३९७ जनाले सेयर पाउनेछन्, जसमा ५ जनाले ११ कित्ता सेयर पाउनेछन्।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरिसकेको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया