साताको शुरुवातमै सेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम भने सामान्य घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
साताको शुरुवातमै सेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम भने सामान्य घट्यो
Advertisement Ads

नेप्से परिसूचक ४६.३३ अङ्कले घटेर २७७२.१० मा बन्द भएको छ। सबै उपसमूह घटेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएको आज १० अर्ब ९ करोडको कारोबार भएको  छ । यस दिन ३१० कम्पनीका २  करोड २७ लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ।

नेप्से ४६.३३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४६.३३ अङ्कले घट्दा २४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश:  गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जी, सान्जेन जलविद्युत ,दोल्ती पावर कम्पनीर बुद्ध भूमि हाईड्रोपावर रहेको छ।

TOP GAINERS 1 https://bajarkochirfar.com/heavy-decline-in-the-stock-market-at-the-beginning-of-the-week-though-the-trading-amount-saw-a-modest-decrease | %tags

नेप्से ४६.३३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ४६.३३ अङ्कले घट्दा २१७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:सिन्धु विकास बैंक, उपकार लघुवित्त, राप्ती हाइड्रोपावर, समाज लघुवित्त र सगरमाथा जलविद्युत रहेको छ।

TOP LOSERS 1 https://bajarkochirfar.com/heavy-decline-in-the-stock-market-at-the-beginning-of-the-week-though-the-trading-amount-saw-a-modest-decrease | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स