insta insta

झुटो समाचार लेखेको भन्दै पत्रकारलाई कारबाही गर्न हर्क साम्पाङले गृहमन्त्रीलाई चिठी लेखे

झुटो समाचार लेखेको भन्दै पत्रकारलाई कारबाही गर्न हर्क साम्पाङले गृहमन्त्रीलाई चिठी लेखे
Advertisement Ads

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आफूविरुद्ध भ्रामक समाचार लेखेका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न गृहमन्त्रीलाई पत्र लेखेका छन्।

साम्पाङले दाहालमाथि नक्कली माओवादी बनेर चन्दा असुलेको भ्रामक समाचार प्रकाशित गरेको आरोप लगाएका छन्। उनले ऋषिलाई उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाएको भन्दै कारबाहीको माग गरेका छन्।

साम्पाङले प्रेस स्वतन्त्रताको नाममा जनप्रतिनिधिको मानहानि नगर्न र निष्पक्ष कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरेका छन्।

harka sampang letter for homeminister https://bajarkochirfar.com/hark-sampang-wrote-to-the-home-minister-to-take-action-against-the-journalist-for-writing-fake-news | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स