ह्याविट्याट पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनको तयारी थालेको छ। कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओसहित विभिन्न प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा असार २५ गतेका लागि तय गरिएको छ।
कम्पनीले जारी पूँजी वृद्धि गर्ने प्रस्तावसँगै हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव पनि सभामा पेश गर्नेछ। साथै, आईपीओ तथा हकप्रद निष्काशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालन गर्ने जिम्मेवारी पनि सभाबाट सञ्चालक समितिलाई दिइनेछ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ। विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्ने भएको छ। त्यसअन्तर्गत, असार १९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्ने








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया