सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक सुधार आयोजनाका लागि २ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार, सडक सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।




















प्रतिकृया