instainsta

सरकारले स्टक एक्सचेन्ज पुनरसंरचना गरी पुँजी बजारको क्षमता बढाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
सरकारले स्टक एक्सचेन्ज पुनरसंरचना गरी पुँजी बजारको क्षमता बढाउने
AdvertisementAds

सरकारले स्टक एक्सचेन्ज पुनरसंरचना गरी पुँजी बजारको क्षमता बढाउने तयारी गरेको छ।

शुक्रबार (आज) राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यसबारे जानकारी दिएका हुन्। उनले भने, “धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेन्ज पुनरसंरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स