Closed 134 days ago

सामुदायिक विद्यालयमा अब AI र साइबर सुरक्षाको पढाइ: बागमती प्रदेशले माग्यो विद्यालयहरूसँग प्रस्ताव

education development directorate hetauda feature https://bajarkochirfar.com/government-job/proposal-invited-for-ai-and-cyber-security-program-implementation-in-secondary-schools/ | %tags

माध्यमिक तहका विद्यार्थीहरूका लागि कृत्रिम बौद्धिकता र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव आह्वान गरिएको छ।

Recruitment Summary
Department सामाजिक विकास मन्त्रालय
Notice Date 24/03/2026
Deadline 08/04/2026
Official Link Visit Website

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, हेटौंडाले चालू आ.व. २०८१/०८३ को वार्षिक कार्यक्रम अनुसार माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि कृत्रिम बौद्धिकता (AI) र साइबर सुरक्षा (Cyber Security) सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सामुदायिक माध्यमिक विद्यालयहरूबाट प्रस्ताव माग गरेको छ। इच्छुक विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८२/चैत २५ गते सम्म) तोकिएको कार्यविधि बमोजिमका सर्तहरू पुरा गरी आवश्यक कागजातसहित निर्देशनालयको इमेल [email protected] मा वा प्रत्यक्ष कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्। विस्तृत विवरण र कार्यविधि निर्देशनालयको वेबसाइट edd.bagamati.gov.np मा उपलब्ध छ।

थप सुचनामा:

education development directorate hetauda https://bajarkochirfar.com/government-job/proposal-invited-for-ai-and-cyber-security-program-implementation-in-secondary-schools/ | %tags
Education Development Directorate, Hetauda

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स