Closed 166 days ago

नेपाल राष्ट्र बैंकद्वारा संयोजक पदका लागि दरखास्त आह्वान, कति पाइन्छ तलब ?

nepal rastra bank feature https://bajarkochirfar.com/government-job/nepal-rastra-bank-invites-applications-for-the-post-of-coordinator-how-much-is-the-salary/ | %tags

नेपाल राष्ट्र बैंकले नेपाल सेयर मार्केटस् एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनका लागि एक जना संयोजक माग गरेको छ।

Recruitment Summary
Department Nepal Rastra Bank
Notice Date 02/04/2026
Deadline 22/04/2026

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, वित्तीय संस्था सुपरिवेक्षण विभागले समस्याग्रस्त नेपाल सेयर मार्केटस् एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि एक जना ‘संयोजक’ पदमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको र बैंकिङ क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ। उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। छनोट प्रक्रियामा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश रहनेछ। नियुक्त हुने संयोजकले मासिक रु. १,२६,३०० पारिश्रमिक र नियमानुसारका अन्य सुविधाहरू प्राप्त गर्नेछन्। दरखास्त दिने अन्तिम मिति २०८३/०१/०९ सम्म रहेको छ।

थप सुचनामा:

nepal rastra bank https://bajarkochirfar.com/government-job/nepal-rastra-bank-invites-applications-for-the-post-of-coordinator-how-much-is-the-salary/ | %tags
..

Related Opportunities

होमपेज बिज शर्ट्स