Closing in 20 days

नेपाल आयल निगम लिमिटेडमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

nepal oil corporation limited feature https://bajarkochirfar.com/government-job/nepal-oil-corporation-vacancy-applications-invited-for-executive-director-position/ | %tags

नेपाल आयल निगमले खुला प्रतिस्पर्धाद्वारा कार्यकारी निर्देशक पदपूर्तिका लागि आवेदन माग गरेको छ।

Recruitment Summary
Department उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
Notice Date 16/06/2026
Deadline 06/07/2026
Official Link Visit Website

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न आवेदन आह्वान गरिएको छ। इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मिति (२०८३/०३/०२) ले २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त दिनुपर्नेछ। योग्यताका लागि उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। दरखास्तका साथ पासपोर्ट साइजको फोटो, व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र अनुभव खुल्ने कागजातहरू उम्मेदवार स्वयम्‌ले प्रमाणित गरी पेस गर्नुपर्नेछ।

थप सुचनामा:

nepal oil corporation limited https://bajarkochirfar.com/government-job/nepal-oil-corporation-vacancy-applications-invited-for-executive-director-position/ | %tags

Related Opportunities

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले माग्यो २१ जना कर्मचारी

Deadline : 18 Jun, 2026
View Details →

स्वास्थ्य मन्त्रालय

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो २४९ विद्यालय नर्स

Deadline : 11 Jun, 2026
View Details →

परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयद्वारा विभिन्न देशका लागि नेपाली राजदूत पदमा आवेदन आह्वान

Deadline : 05 Jun, 2026
View Details →

अर्थ मन्त्रालय

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान

Deadline : 02 Jun, 2026
View Details →

सूचना तथा सञ्चार मन्त्रालय

सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान

Deadline : 01 Jun, 2026
View Details →

संघीय संसद् सचिवालय, सिंहदरबार

संघीय संसद् सचिवालयद्वारा ३७ जना कर्मचारीको माग: विभिन्न प्राविधिक पदमा आवेदन खुला

Deadline : 26 May, 2026
View Details →
होमपेज बिज शर्ट्स