Closed 127 days ago

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी

nepali army feature https://bajarkochirfar.com/government-job/nepal-army-asks-for-a-large-number-of-personnel/ | %tags

नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा रिक्त दरबन्दी पूर्ति गर्न नयाँ भर्ना खोलेको छ।

Recruitment Summary
Department Nepali Army
Notice Date 01/05/2026
Deadline 31/05/2026

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले रिक्त सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (कुचिकार, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक, सिकर्मी, सयस र मालीजस्ता) पदहरूका लागि दरखास्त माग गरेको छ। इच्छुक नेपाली नागरिकहरूले जेठ १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ २३ गतेसम्म तोकिएका छनोट केन्द्रहरूमा गई आवेदन दिन सक्नेछन्। अनलाइन आवेदनका लागि सेनाको आधिकारिक पोर्टल प्रयोग गर्न सकिनेछ। दरखास्त दस्तुर सैन्य पदका लागि रु. १५० र फलोअर्सका लागि रु. १०० तोकिएको छ। छनोट प्रक्रियामा शारीरिक परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता समावेश हुनेछन्।

थप सुचनामा:

nepali army https://bajarkochirfar.com/government-job/nepal-army-asks-for-a-large-number-of-personnel/ | %tags

69f44f47a322f https://bajarkochirfar.com/government-job/nepal-army-asks-for-a-large-number-of-personnel/ | %tags

Related Opportunities

होमपेज बिज शर्ट्स