Closed 15 days ago

सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान

ministry of communication and information technology feature https://bajarkochirfar.com/government-job/mocit-invites-applications-for-chairperson-of-public-service-broadcasting-organization/ | %tags

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Department सूचना तथा सञ्चार मन्त्रालय
Notice Date 23/05/2026
Deadline 01/06/2026
Official Link Visit Website

सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा नियुक्तिका लागि योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले जेठ १८ गते (सोमबार) कार्यालय समयभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ। दरखास्त फाराम, आवश्यक योग्यता र कागजातसम्बन्धी विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np वा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np बाट प्राप्त गर्न सकिनेछ। थप सुचनामा:

ministry of communication and information technology 1 https://bajarkochirfar.com/government-job/mocit-invites-applications-for-chairperson-of-public-service-broadcasting-organization/ | %tags

ministry of communication and information technology 1 https://bajarkochirfar.com/government-job/mocit-invites-applications-for-chairperson-of-public-service-broadcasting-organization/ | %tags

Related Opportunities

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नेपाल आयल निगम लिमिटेडमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Deadline : 06 Jul, 2026
View Details →

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले माग्यो २१ जना कर्मचारी

Deadline : 18 Jun, 2026
View Details →

स्वास्थ्य मन्त्रालय

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो २४९ विद्यालय नर्स

Deadline : 11 Jun, 2026
View Details →

परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयद्वारा विभिन्न देशका लागि नेपाली राजदूत पदमा आवेदन आह्वान

Deadline : 05 Jun, 2026
View Details →

अर्थ मन्त्रालय

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान

Deadline : 02 Jun, 2026
View Details →

संघीय संसद् सचिवालय, सिंहदरबार

संघीय संसद् सचिवालयद्वारा ३७ जना कर्मचारीको माग: विभिन्न प्राविधिक पदमा आवेदन खुला

Deadline : 26 May, 2026
View Details →
होमपेज बिज शर्ट्स