सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा नियुक्तिका लागि योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले जेठ १८ गते (सोमबार) कार्यालय समयभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ। दरखास्त फाराम, आवश्यक योग्यता र कागजातसम्बन्धी विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np वा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट www.psbnepal.gov.np बाट प्राप्त गर्न सकिनेछ। थप सुचनामा:
Closed 15 days ago
सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।
| Recruitment Summary | |
|---|---|
| Department | सूचना तथा सञ्चार मन्त्रालय |
| Notice Date | 23/05/2026 |
| Deadline | 01/06/2026 |
| Official Link | Visit Website |

