Closed 77 days ago

विद्युत नियमन आयोगमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

ministry of energy water resources and irrigation feature https://bajarkochirfar.com/government-job/ministry-of-energy-calls-for-applications-for-chairperson-and-members-of-electricity-regulatory-commission/ | %tags

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त १ अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन माग गरेको छ।

Recruitment Summary
Department ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
Notice Date 21/05/2026
Deadline 04/06/2026
Official Link Visit Website

नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग ऐन, २०७४ बमोजिम आयोगको रिक्त रहेको १ (एक) अध्यक्ष र ४ (चार) सदस्य (एक जना महिला सहित) पदका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक र योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०२/०७) ले १५ दिनभित्र अर्थात् २०८३ जेठ २१ गते कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ। आवेदनका लागि आवश्यक कागजात र विस्तृत विवरण मन्त्रालयको वेबसाइट (moewri.gov.np) मा उपलब्ध गराइएको छ। दरखास्त मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा पेश गर्नुपर्नेछ।

थप सुचनामा:

ministry of energy water resources and irrigation https://bajarkochirfar.com/government-job/ministry-of-energy-calls-for-applications-for-chairperson-and-members-of-electricity-regulatory-commission/ | %tags
Ministry of Energy, Water Resources and Irrigation

 

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स