Closed 100 days ago

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कर्मचारी आवश्यकता

manmohan cardiothoracic vascular and transplant center feature https://bajarkochirfar.com/government-job/manmohan-cardiothoracic-vascular-and-transplant-center-announces-vacancies-for-medical-and-technical-positions/ | %tags

महाराजगन्जस्थित मनमोहन सेन्टरले विभिन्न ३ पदका लागि ७ जना कर्मचारी माग गरेको छ।

Recruitment Summary
Department त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान
Notice Date 28/04/2026
Deadline 12/05/2026

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सूचना अनुसार क्लिनिकल रजिस्ट्रार (भास्कुलर सर्जरी) पदमा २ जना, मुख्य प्राविधिक सहायक (फार्मेसी) मा २ जना र मुख्य प्राविधिक सहायक (प्याथोलोजी) मा ३ जना गरी कुल ७ जनाको माग गरिएको छ। क्लिनिकल रजिस्ट्रारका लागि एमएस (MS) उत्तीर्ण गरी मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने प्राविधिक सहायक पदका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका इच्छुक उम्मेदवारले वैशाख १५ गतेदेखि २९ गतेभित्र सेन्टरको वेबसाइट www.vacancy.mcvtc.org.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

manmohan cardiothoracic vascular and transplant center https://bajarkochirfar.com/government-job/manmohan-cardiothoracic-vascular-and-transplant-center-announces-vacancies-for-medical-and-technical-positions/ | %tags

Related Opportunities

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →

Organization

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रबन्धक र कनिष्ठ सहायक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स