Closed 146 days ago

लुम्बिनी प्रादेशिक अस्पतालमा विभिन्न १४ पदका लागि कर्मचारी माग

lumbini provincial hospital feature https://bajarkochirfar.com/government-job/lumbini-provincial-hospital-announces-vacancies-for-various-specialist-and-technical-positions/ | %tags

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Department स्वास्थ्य मन्त्रालय
Notice Date 05/05/2026
Deadline 13/05/2026

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले विभिन्न १४ वटा पदका लागि १५ जना कर्मचारीहरूको माग गरेको छ। यसमा मेडिकल कन्सलटेन्टदेखि जुनियर मेडिकल रेकर्ड असिस्टेन्टसम्मका पदहरू रहेका छन्। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति (२०८३/०९/२१) ले १० दिनभित्र अर्थात २०८३/०९/३० सम्ममा कार्यालय समयमा दरखास्त दिन सक्नेछन्। योग्यताको हकमा लुम्बिनी प्रदेश लोक सेवा आयोगले तोके बमोजिम हुनुपर्नेछ। आवेदनका लागि पद अनुसार ४०० देखि १२०० रुपैयाँसम्म दस्तुर लाग्नेछ।

थप सुचनामा:

lumbini provincial hospital https://bajarkochirfar.com/government-job/lumbini-provincial-hospital-announces-vacancies-for-various-specialist-and-technical-positions/ | %tags

Related Opportunities

होमपेज बिज शर्ट्स