Closed 179 days ago

नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर

Feature civil aviation authority of nepal caan 1773986412107 https://bajarkochirfar.com/government-job/job-vacancy-for-assistant-positions-at-caan/ | %tags

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न सहायक तहका प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको छ।

Recruitment Summary
Department Civil Aviation Authority of Nepal (CAAN)
Notice Date 20/03/2026
Deadline 09/04/2026

नेपाल नागरिक उड्डयन प्राधिकरणले सहायकस्तर चौथो तहका विभिन्न प्राविधिक पदहरू (एभिएसन फायर सर्भिसेस, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङ) का लागि १७ जना कर्मचारी माग गरेको छ। फायर सर्भिसेसका लागि SEE उत्तीर्ण गरी नागरिक उड्डयन सम्बन्धी आधारभूत तालिम प्राप्त हुनुपर्नेछ भने इन्जिनियरिङतर्फ CTEVT बाट तह-२ को प्रमाणपत्र प्राप्त हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले प्राधिकरणको अनलाइन प्रणालीमार्फत २०८२ चैत २६ गतेभित्र (दोब्बर दस्तुर तिरी २०८२ वैशाख ३ सम्म) आवेदन दिन सक्नेछन्। उमेर हद पुरुषको हकमा १८ देखि ३५ वर्ष र महिला/अपाङ्गताको हकमा ४० वर्ष तोकिएको छ।

Notice civil aviation authority of nepal caan 1773986412103 scaled https://bajarkochirfar.com/government-job/job-vacancy-for-assistant-positions-at-caan/ | %tags

 

Related Opportunities

होमपेज बिज शर्ट्स