Closed 167 days ago

जिल्ला अस्पताल बैतडीमा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि करार सेवामा कर्मचारी माग

बैतडी जिल्ला अस्पतालले मेडिकल अधिकृतसहित विभिन्न ९ पदका लागि कर्मचारीको माग गरेको छ।

Recruitment Summary
Department जिल्ला अस्पताल बैतडी
Notice Date 07/04/2026
Deadline 21/04/2026

जिल्ला अस्पताल बैतडीले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार करार सेवामा कर्मचारी भर्ना गर्ने सूचना प्रकाशित गरेको छ। माग गरिएका पदहरूमा मेडिकल अधिकृत (आठौं तह – १ जना), एनेस्थेसिया असिस्टेन्ट (पाँचौं तह – १ जना), स्टाफ नर्स (पाँचौं तह – ५ जना), फिजियोथेरापी सहायक (पाँचौं तह – १ जना) र रेडियोग्राफर (पाँचौं तह – १ जना) रहेका छन्। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर आठौं तहका लागि १२०० र पाँचौं तहका लागि ७०० रुपैयाँ तोकिएको छ। आवेदन फारम अस्पतालको प्रशासन शाखाबाट वा वेबसाइटबाट डाउनलोड गरी बुझाउन सकिनेछ।

थप सुचनामा:

district hospital baitadi https://bajarkochirfar.com/government-job/job-opportunity-district-hospital-baitadi-vacancy-for-health-professionals/ | %tags

Related Opportunities

होमपेज बिज शर्ट्स