नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३०५ रुपैयाँले वृद्धि भई ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया