नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ। बिहिबार सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर तोलाको १ हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया