नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको वढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँमा कायम भएको छ।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया