नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै हालसम्मकै उच्च बिन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुनको मूल्य प्रतितोला ५,७०० रुपैयाँले बढेर तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा पुगेको हो।
बुधबार सुनको मूल्य तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँ थियो ।
यससँगै चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर तोलाको १,९०० रुपैयाँमा पुगेको छ।




















प्रतिकृया