SHAREHUBSHAREHUB

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, एकैदिन बढ्यो ५ हजार ५ सय रुपैयाँले

AdvertisementAds
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, एकैदिन बढ्यो ५ हजार ५ सय रुपैयाँले
AdvertisementAds

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन प्रतितोला ५ हजार ५०० रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड कायम भएको छ। चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भई हाल ४ हजार २५५ रुपैयाँ पुगेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स