नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया