अविरल वर्षापछि आएको बाढीले १३ वटा हाइड्रोपावरका १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द

अविरल वर्षापछि आएको बाढीले १३ वटा हाइड्रोपावरका १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बिजुली उत्पादन गरिरहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार यी आयोजनाबाट कुल १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प भएको हो।

ऊर्जा मन्त्रालयका अनुसार, अवरुद्ध आयोजनाहरूमा माइखोला हाइड्रोपावर (४.५ मेगावाट), माइखोला क्यासकेड (८ मेगावाट), माइखोला, जोगमाइखोला र तल्लो जोगमाई माइवेनी (जम्मा २२ मेगावाट) समावेश छन्।

त्यसैगरी, पाँचथर, इलाम र सिन्धुपाल्चोकमा निर्माणाधीन पाँच हाइड्रोपावर पनि प्रभावित भएका छन्। तीमध्ये चार आयोजनाको उत्पादनमा ढिलाइ हुने सम्भावना रहेको मन्त्रालयले बताएको छ। इप्पानले निर्माणाधीन ९३ मेगावाट क्षमताका यी पाँच आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको जनाएको छ।

553905483 1325650321808394 1669240301555562335 n uq1RsZdfGR https://bajarkochirfar.com/floods-following-incessant-rains-halt-105-4-mw-of-electricity-generation-from-13-hydropower-plants | %tags

PDF Document
Open in New Tab
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स