उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयभन्दा अघि नै ग्रे लिस्टबाट बाहिरिने विश्वास व्यक्त गरेका छन्।
फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले नेपाललाई ग्रे लिस्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले “विगतमा निर्धारित काम समयमा सम्पन्न गर्न नसक्दा यो अवस्था आएको” बताएका हुन्।
उनका अनुसार पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भइसकेको छ। अब, त्यस अनुसार प्रभावकारी रूपमा काम गरेर नेपाल निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिरिनेछ।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया