उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाउन र खर्च धान्न कठिनाइ भएकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपर्ने आवश्यकता परेको बताए। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजश्वले साधारण खर्च धान्न धौधौ भइरहेको स्थिति र चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गरिएको स्पष्ट पारे।
अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनको महत्त्वलाई औंल्याउँदै, यस विधेयकले बजेट निर्माणको स्रोत व्यवस्थापन र विनियोजन कौशलमा सुधार ल्याउन मद्दत पुर्याउने बताएका छन्।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया