अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको नेतृत्व योग्य र अनुभवी व्यक्तिलाई जिम्मा दिने तयारी भइरहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ, पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले गभर्नर नियुक्तिसम्बन्धी बजारमा भइरहेका चर्चाहरू अनावश्यक रहेको स्पष्ट पार्दै, चाँडै सकारात्मक सन्देश दिने गरी निर्णय लिइने जानकारी दिए। “बजारमा चर्चा गरिएजस्तो हुँदैन, अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश दिने गरी निर्णय छिट्टै आउँछ,” उनले भने।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया