नेप्सेको अन्तिम १५ मिनेटको मूल्य गणनामा त्रुटि, समायोजनमा समस्या देखियो

नेप्सेको अन्तिम १५ मिनेटको मूल्य गणनामा त्रुटि, समायोजनमा समस्या देखियो
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारमा हुने संभावित चलखेल रोक्नका लागि गत आर्थिक वर्षको चैत्र ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबार मूल्यको भारित औसत लाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागू गरेको थियो। तर, आज सोमबारको कारोबारमा उक्त प्रणालीमा गम्भीर त्रुटि देखिएको छ।

यसबारेमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले गणनामा समस्या देखिएको र प्राविधिक टिमले हाल काम गरिरहेको बताए।

download 3 1 https://bajarkochirfar.com/error-in-nepses-last-15-minute-price-calculation-problem-in-adjustment | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स