एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रस्ताव गर्दै विशेष साधारण सभा आह्वान गरेको छ। सभा आगामी जेठ २ गते, बिहान ८ बजे त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा आयोजना गरिनेछ।
सभामा आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गरिनुका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पेश गरिनेछ।











![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-768x432.jpg)



![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)




प्रतिकृया