SHAREHUBSHAREHUB

निर्वाचन अपडेट :सप्तरीमा ५५ प्रतिशतभन्दा बढी मतदान: चारै क्षेत्रमा शान्तिपूर्ण रूपमा सकियो निर्वाचन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
AdvertisementAds
निर्वाचन अपडेट :सप्तरीमा ५५ प्रतिशतभन्दा बढी मतदान: चारै क्षेत्रमा शान्तिपूर्ण रूपमा सकियो निर्वाचन
AdvertisementAds

सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहीबार ५५.४३ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार २९६ मतदानस्थलका ५६२ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले मतदान सकिएलगत्तै सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सम्बन्धित निर्वाचन क्षेत्रको कार्यालयमा संकलन गर्ने कार्य भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स