insta insta

दोर्दी खोला जलविद्युतले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

दोर्दी खोला जलविद्युतले हकप्रद सेयर निष्काशन गर्ने,  बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
Advertisement Ads

दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा चयन गरेको छ।

कम्पनीको हाल कायम चुक्ता पुंजी रु २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रहेको छ। यस चुक्ता पुंजीको ५६.६२% भागको बराबर, अर्थात् १ करोड १९ लाख ३८ हजार ७ सय १४.५८ कित्ता सेयर, हकप्रद निष्काशन गर्न लागिएको हो।

कम्पनीको गत पुस २१ गते सम्पन्न साधारणसभाले यस हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

right share issue manager appointed notice 1775109737985 https://bajarkochirfar.com/dordi-khola-hydropower-to-issue-rights-shares-nic-asia-capital-as-sales-manager | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स