समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ५.२६% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले ५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१५७९०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत र संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनिहरुमा वितरण हुनेछ। गत वर्ष, लघुवित्तले ५.७१% लाभांश वितरण गरेको थियो।















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया