पूर्वप्रधानमन्त्री सेर बहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजू राणा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट दुवै विरुद्ध पक्राउ अनुमति लिएको हो
हाल दुवै जना विदेशमा रहेका छन्।




















प्रतिकृया