गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आएको दिनदेखि नै लगातार १८ कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य माघ २७ गते आइतबार दोस्रो बजारमा कारोबार आएकै दिनदेखि नै १० प्रतिशतका दरले बढेको छ ।
आज १८ औँ कारोबार दिन पनि कम्पनीको १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ। हाल कम्पनीको सेयर प्रतिकित्ता १५२ रुपैयाँले बढेर शेयर मूल्य १,६७२ रुपैयाँ पुगेको छ । कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता सेयर रहेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया