Adsव्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आज उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।AdsAdsAds
२०८३ कार्तिक १९ गते Market Brief कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
२०८३ कार्तिक १९ गते Investment Insights 💡 छ्याङ्दी हाइड्रोपावरका आधारभूत सेयरधनीले २ लाख ८६ हजार कित्ता सेयर बेच्ने
२०८३ कार्तिक १९ गते Investment Insights 💡 कालंगा हाइड्रोको १ लाख ७५ हजार बढी कित्ता सेयरको लकइन सकिँदै
२०८३ कार्तिक १९ गते समाचार आजदेखि राष्ट्र बैंकले बेच्दै सुनको असर्फी र चाँदीका सिक्का, कसरी र कति किन्न पाइन्छ ?
प्रतिकृया