एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लामा नेपाली कांग्रेसले पुन: अग्रता लिँदै ‘कमब्याक’ गरेको छ। पछिल्लो मतगणना परिणाम अनुसार कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा ३,०८४ मतका साथ पहिलो स्थानमा उक्लिएका छन्। उनले नेकपा एमालेका हेभीवेट उम्मेदवार भानुभक्त ढकाललाई ९१ मतको झिनो अन्तरले पछाडि पारेका हुन्। ढकालले २,९९३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेन्द्र कार्की २,५४९ मतका साथ तेस्रो स्थानमा छन् भने श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बू १,४४१ मतका साथ चौथो स्थानमा रहेका छन्।



















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया