सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश हालसम्म नलिएका सेयरधनीहरूलाई आगामी ३५ दिनभित्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन अनुरोध गरेको छ।
तोकिएको अवधिभित्र लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया