सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहअन्तर्गत ४५ हजार ३७१.०६ कित्ता सेयर बिक्रीमा राखेको छ।
बैंकका अनुसार उक्त सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।








![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-768x432.jpg)





![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया