insta insta

हकप्रद सेयर निष्काशनको लागि बुद्ध भूमि नेपाल हाइड्रोपावरले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?

हकप्रद सेयर निष्काशनको लागि बुद्ध भूमि नेपाल हाइड्रोपावरले पायो अनुमति, कति प्रतिशत निष्काशन गर्ने ?
Advertisement Ads

बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो।

कम्पनीले यसका लागि गत फागुन १२ गते बोर्डमा आवेदन दिएको थियो। बोर्डको स्वीकृतिसँगै कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकाले सोही बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरिनेछ। उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडलाई दिइएको छ।

625071891 1366503078854158 4356562041513564222 n https://bajarkochirfar.com/buddha-bhumi-nepal-hydropower-has-received-permission-to-issue-rights-shares-what-percentage-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स