लगानीकर्तालाई ब्रेक: अब सेयरबजार ३ दिन पछि मात्र खुल्ने

लगानीकर्तालाई ब्रेक: अब सेयरबजार ३ दिन पछि मात्र खुल्ने
Advertisement Ads

सेयर बजार भोलि शुक्रबार (साउन २३) गतेदेखि लगातार तीन दिनका लागि बन्द रहने भएको छ।

गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले आइतबार (साउन २५) सार्वजनिक बिदा दिने घोषणा गरेकाले त्यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुनेछ।

यससँगै शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सेयर बजार बन्द रहनेछ भने अब बजार सोमबार (साउन २६) बाट मात्र पुनः सञ्चालनमा आउनेछ।

सार्वजनिक विदाको सूचना scaled https://bajarkochirfar.com/break-for-investors-now-the-stock-market-will-open-only-after-3-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स