नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत
Advertisement Ads

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको, अपि पावर कम्पनी ,र कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो।

 

एभरेष्ट बैंक लिमिटेडको १ करोड १७ लाख ६७ हजार ९०३.८८ कित्ता सेयर सूचीकृत भएको छ। यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

Screenshot 4 12 2024 1579 www.nepalstock.com .np https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse | %tags

 

Advertisement Ads

अपि पावर कम्पनीको  २८  लाख ९३ हजार २९८.९५६ कित्ता सेयर सूचीकृत भएको छ। यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

Screenshot 4 12 2024 15752 www.nepalstock.com .np https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse | %tags

 

त्यस्तै,  कामना विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता सेयर सूचीकृत भएको छ। यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ७  प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

Screenshot 4 12 2024 15729 www.nepalstock.com .np https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स