SHAREHUBSHAREHUB

भक्तपुर–१ मतगणना अपडेट: रास्वपाका रुकेश रञ्जित ३,४५२ मतसहित अगाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
भक्तपुर–१ मतगणना अपडेट: रास्वपाका रुकेश रञ्जित ३,४५२ मतसहित अगाडि
AdvertisementAds

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सुरक्षित गढ मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमा अप्रत्याशित अग्रता लिएको छ। पछिल्लो मतगणना अनुसार रास्वपाका रुकेश रञ्जित ३,४५२ मतका साथ अग्रस्थानमा छन्। नेमकिपाका वरिष्ठ नेता प्रेम सुवाल १,९८२ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका किरण न्यौपाने ५२९ मतका साथ तेस्रो स्थानमा छन्। दशकौँदेखि नेमकिपाको वर्चस्व रहेको यस क्षेत्रमा रास्वपाका उम्मेदवारले १,४७० मतको अन्तरले अग्रता लिएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स