बन्दीपुर केवल कारले पायो आईपीओ निष्काशनको अनुमति, ५८ करोड रुपैयाँ बढीको आईपीओ निष्काशन गर्ने

बन्दीपुर केवल कारले पायो आईपीओ निष्काशनको अनुमति, ५८ करोड रुपैयाँ बढीको आईपीओ निष्काशन गर्ने
Advertisement Ads

बन्दीपुर केवल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। असार १९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले सर्वसाधारणका लागि २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७९.२९ प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 3 7 2025 163130 sebon.gov .np https://bajarkochirfar.com/bandipur-cable-car-gets-permission-to-issue-ipo-to-issue-ipo-worth-over-rs-580-million | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स