झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पछाडी परिरहेका छन्।
कुल ५२ हजार २ सय ७ मत गणना भएपछि शाहले ३४ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष ओलीले ९ हजार ६८ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ९ सय ७४ मत प्राप्त गरेकी छन्।
मतगणना अझै जारी छ ।
















प्रतिकृया