अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

असोज १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। विद्युत नियमन आयोगको स्वीकृति पाएपछि, आगामी वार्षिक साधारण सभामा पारित गरेपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ।

DIVIDEND FY 8182 4 https://bajarkochirfar.com/arun-valley-hydropower-announces-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स