कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि सुरु हुने

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि सुरु हुने
Advertisement Ads

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा वैशाख २४ गतेसम्म चल्नेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

साधारण तथा परम्परागत धारतर्फका नियमित र आंशिक विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक गरिएको छ।

साथै, परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स उपकरण लैजान प्रतिबन्ध लगाइएको बोर्डले जनाएको छ।

1 1322025114034 1000x0 1 https://bajarkochirfar.com/annual-exams-for-grade-12-to-begin-from-april-11 | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स