जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल कार्यालयले ‘कम्युनिटीज फर कन्जर्भेसन’ परियोजना कार्यान्वयनका लागि नेपाली गैरसरकारी संस्थाहरूबाट आशय पत्र (EoI) आह्वान गरेको छ। यो परियोजना चितवन र नवलपुर जिल्लाका तराई भू–परिधि क्षेत्रमा सञ्चालन हुनेछ।
इच्छुक संस्थाहरूसँग सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ। आवेदनका लागि आवश्यक कागजातहरू १५ जुलाई २०२६ को बेलुका ५ बजेभित्र इमेलमार्फत पेस गरिसक्नुपर्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
